स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
khabarhub.com · Mon Jun 22 11:38:51 GMT 2026

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायलले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ