पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
khabarhub.com · Mon Jun 22 11:39:24 GMT 2026

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)