अत्यधिक गर्मी बढेपछि लमही र बेदकाटका विद्यालय चार दिन बिदा
nagariknews.nagariknetwork.com · Mon Jun 22 11:34:02 GMT 2026

लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।
नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
मौसम
सरोज गुरागाईं