मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘लालीबजार’ ले कमायो नौ करोड २८ लाख, अरुको कति ?

nagariknews.nagariknetwork.com · Mon Jun 22 11:16:20 GMT 2026

चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ।

बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्म ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख भए अनुसारको विवरण सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)