मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जग्गाको हदबन्दी कानुन पुनरावलोकन

rajdhanidaily.com · Sat Nov 29 23:17:56 GMT 2025

काठमाडौं । सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को नवौं संशोधनसहित अध्यादेश जारी गर्ने निर्णय लिएसँगै लामो समयदेखि थन्किएका हाउजिङ तथा अपार्टमेन्ट परियोजनाको ढोका पुनः खुलेको छ । हदबन्दीले बाँधिएको २ खर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरका घर–जग्गा अब बजारमा आउनसक्ने भएपछि रियल–स्टेट व्यवसायी उत्साहित छन् ।

रियल–स्टेट पुनः सक्रिय हुने, २ खर्बको जग्गा–हाउजिङ बजारमा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)