नेपाल चिकित्सक संघद्वारा पीजीमा सिट संख्या थप गर्ने आयोगको निर्णयको स्वागत
newsofnepal.com · Wed Feb 12 17:13:51 GMT 2025

काठमाडौँ।
नेपाल चिकित्सक संघले स्नातकोत्तर तह (पीजी) मा सिट संख्या थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयलाई स्वागत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)