डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड
baahrakhari.com · Thu Nov 24 18:11:00 GMT 2022
अल्जियर्स । अल्जेरियाको एक अदालतले हत्या अरोपमा दोषी ठहरिएका ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
उनीहरूमाथि गत वर्ष फैलिएको भयानक वन डढेलो सुरु गरेको आशंकामा एकजनाको हत्या गरेको अभियोग लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)