ठगी गरेको अभियोगमा महिला पक्राउ
khabarhub.com · Wed Feb 12 17:23:59 GMT 2025

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)