मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीभन्दा ठूलो त्रास : बाहुनडागीमा करिडोर होइन, सुरक्षाको माग

gorkhapatraonline.com · Mon Jun 22 11:51:50 GMT 2026

झापाको मेचीनगर–४ बाहुनडागीका बासिन्दा यतिबेला हात्तीको त्राससँग बाँचिरहेका छन् । साँझ पर्नासाथ घरबाहिर निस्कन डर लाग्ने अवस्था छ ।

खेतबारी, गोठ, घर र मानवीय जीवन नै असुरक्षित बन्दै गएको भन्दै स्थानीयले अब हात्ती करिडोर निर्माणको प्रस्ताव रोक्न माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)