अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
kendrabindu.com · Mon Jun 22 11:49:12 GMT 2026

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)