आगलागी हुँदा चार पसलमा क्षति
gorkhapatraonline.com · Wed Feb 12 17:42:58 GMT 2025

लीलाधर वली
घोराही, माघ ३० गते । घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षति पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)