एमाले ११औं महाधिवेशनः ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका
rajdhanidaily.com · Sat Nov 29 23:21:36 GMT 2025
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनका लागि शनिबार देशभर एकैदिन प्रतिनिधि छनोट गरिएको छ । प्रतिनिधि छनोटमा छिटपुट कुटाकुट र हात हालाहाल भए पनि देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । अधिकांश जिल्लाले सर्वसम्मत् प्रतिनिधि छान्दा केही जिल्लामा निर्वाचनमार्फत चयन भएका छन् ।
‘मतले नजिते, मन जित्ने’ रणनीतिमा पोखरेल
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)