सुदुरपश्चिम एनपिएलको प्लेअफमा
rajdhanidaily.com · Sat Nov 29 23:24:30 GMT 2025
कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार पाँच खेल जित्दै सुदुरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकि छदै प्लेअफमा स्थान बनाएको हो ।
सुदुरपश्चिमले ५ खेलमा सबै ५ खेल नै जित्दै १० अंक बनाएको हो । समान ५ खेल नै खेलेका बिराटनगर किंग्स र काठमान्डु गोर्खाजले क्रमश ८ अंक र ६ अंक बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)