नयाँ ब्रान्ड फिल्म 'खुसीको इन्स्योरेन्स' सार्वजनिक
barnanmedia.com · Sun Mar 16 22:58:45 GMT 2025

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म 'खुसीको इन्स्योरेन्स' सार्वजनिक गरेको छ ।
नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको भिडियो सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)