मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशका मुख्यमन्त्री सचिवालयका कर्मचारीले पाए रोकिएको तलब 

onlinekhabar.com · Mon Jun 22 11:49:57 GMT 2026

८ असार, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब भत्ता उपलब्ध गराइएको छ । सचिवालयका १४ जना कर्मचारीको तलबभत्ता उपलब्ध गराइएको मुख्यमन्त्री कार्यालयले जाएको छ ।

१९ मंसिरमा मुख्यमन्त्री बनेपछि यादवले आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक, कास लगायत गरी १० कर्मचारी नियुक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)