१५ हजार घुस लिएको आरोपमा वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा
arthadabali.com · Mon Sep 14 11:08:27 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध मुद्दा दायर गरेकाे छ । अख्तियारले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा पौडेलविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)