मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्रीको स्वीकारोक्ति : राजस्व उठाएर खर्च धान्न धौधौ भयो

rajdhanidaily.com · Sun Mar 16 23:11:04 GMT 2025

काठमाडौं । सरकारले राजस्व उठाएर खर्च धान्न धौधौ परेको स्वीकार गरेकोे छ । खर्च धान्न सकस परेकै बेला पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)