विश्वकप २०२६ मा समर्पित बालगीत सार्वजनिक
deshsanchar.com · Mon Jun 22 09:21:50 GMT 2026

‘बालबालिकाका निम्ति बालगीत’अभियानअन्तर्गत किताब- चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण भएको बालगीत ‘भकुण्डो द फुटबल’ स्वस्तिश्री गुरुकुल स्कुल, सानोभर्याङ, काठमाडौंमा एक औपचारिक कार्यक्रमका साथ विमोचन गरिएको छ। एक फुटबलप्रेमी बालकको सपना, चाहना र खेलाडी बन्न गर्ने प्रयत्नलाई अभिनय कला र नृत्य कलाको भावद्वारा भिडियोमा प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
काठमाडौँ