हदबन्दी भन्दा बढी राखिएको जग्गाको अवस्था अनुगमन गर्न निर्देशन
deshsanchar.com · Mon Jun 22 08:33:46 GMT 2026

काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति लिएर राखिएको हदबन्दीभन्दा बढी जग्गाको प्रयोगको अवस्थाबारे अनुगमन गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)