पासपोर्ट खरिदमा पूर्वपरराष्ट्रमन्त्री राणासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
deshsanchar.com · Mon Jun 22 11:27:55 GMT 2026

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा विशेष अदालत पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग