विशेष महाधिवेशनको नेतृत्वले गर्ने अधिवेशनले पार्टी विभाजन संस्थागत गर्छ- शशांक कोइराला
setopati.com · Mon Sep 14 11:14:48 GMT 2026

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले असोज १५ गते वडा अधिवेशन गरिने बताएका छन्।
उनले विभिन्न अधिवेशन सकेर केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गरिने बताएका हुन्। यसअघि जारी गरेको कार्यतालिका अनुसार नै १५ औं महाधिवेशन हुने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)