गगनप्रति प्रकाशशरणको आक्रोश- हामी कसैको निगाहमा चल्दैनौँ, अपमान गर्ने ?
nepalpress.com · Mon Sep 14 11:14:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले पार्टी एकताको लागि गम्भीर सहमतिको प्रयास नै नगरेको आरोप लगाएका छन्। चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संस्थापन पक्ष मिडियाबाजीमा केन्द्रित भएको बताए।
उनले भने, ‘सामाजिक सञ्जाल र मिडियामा प्रचार गर्नुभयो। तर ठोस पहल न शेरबहादुरजीसँग गर्नुभयो, न अरू कसैसँग गर्नुभयो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)