‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाका नेता रिहा
barnanmedia.com · Sun Mar 16 23:01:45 GMT 2025

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।
चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनले शनिबार मकवानपुरमा प्रचण्डको तस्बिर जलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)