मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिसम्बन्धी अध्यादेश: समाधान खोजिरहेको सरकार थप सङ्कटतिर, लोसपाले पनि झिक्यो हात

nagariknews.nagariknetwork.com · Wed Feb 12 15:43:02 GMT 2025

जनता समाजवादी पार्टी, नेपालपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भूमिसम्बन्धी अध्यादेशबाट हात झिकेको छ।

अध्यादेशले पूर्णत: कृषिमा आधारित समुदायलाई त्यसको दायराबाट वञ्चित गराउने भन्दै लोसपाले समर्थन जनाउन नसकिने निर्णय गरेको छ। जसपा नेपालले यसअघि नै उक्त अध्यादेशमा समर्थन नजनाउने निर्णय गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)