धनुषाको सबैलामा पनि ‘जनयुद्ध दिवस’ को बिदा
nagariknews.nagariknetwork.com · Wed Feb 12 15:24:27 GMT 2025

धनुषाको सबैला नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि (बिहीबार) सर्बजनिक बिदा दिने निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख कारीराम यादवले जनयुद्ध दिवसको अवसरमा फाल्गुन १ गते बिदा दिने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)