शंखरापुर स्कुल बस दुर्घटना: घाइतेहरू मध्य पाँच जना गम्भीर, ३४ सामान्य
nagariknews.nagariknetwork.com · Wed Feb 12 14:17:52 GMT 2025

काठमाडाैंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा भएको बस दुर्घटनाका घाइतेहरु मध्य पाँच जनाको अवस्ता गम्भिर रहेको छ। ३४ जना सामान्य घाइते छन् भने तीन जनाको मृत्यु भइसकेको छ।
शनिबार अपराह्न करिब ४:५० बजे नगरकोटबाट फर्कँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस साँखु-नगरकोट सडकखण्डमा दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)