मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा बजार अनुगमन तीव्र, नियम उल्लंघन गर्ने व्यवसायी कारबाहीमा

nagariknews.nagariknetwork.com · Wed Feb 12 15:42:22 GMT 2025

कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण उप-डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत निकायहरूको संयुक्त टोलीले पछिल्लो तीन दिनदेखि निरन्तर बजार अनुगमन गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)