इमर्जिङ नेपालको ७ लाख २० हजार कित्ता सेयर बिक्री गर्दै आधारभूत सेयरधनी चन्द्र ढकाल
clickmandu.com · Mon Sep 14 11:17:53 GMT 2026

काठमाडौं। व्यवसायी चन्द्रप्रसाद ढकालले इमर्जिङ नेपालको सेयर बेच्ने भएका छन् । कम्पनीका आधारभूत सेयरधनी ढकालले आफ्नो नाममा रहेको ७ लाख २० हजार भन्दा बढी कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
ढकालले आफ्नो स्वामित्वमा रहेको सेयर आगामी ३ महिनाभित्र बिक्री गर्न लागेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)