बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन एपीएफलाई अमेरिकी कार्गो ड्रोन
ekantipur.com · Mon Sep 14 11:16:21 GMT 2026

बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन एपीएफलाई अमेरिकी कार्गो ड्रोन
कठिन भौगोलिक अवस्थाका कारण पहुँचमा समस्या रहेका बाढी प्रभावित दुर्गम क्षेत्रमा अत्यावश्यक सामग्री पुर्याउन एपीएफले ड्रोन प्रयोग गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)