डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)