मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

deshsanchar.com · Sun Mar 16 23:15:01 GMT 2025

बन्दीपुर (तनहुँ)- यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् ।

फूलको व्यापार विस्तार गर्दै गुरुङ सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल उनले मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)