मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार भ्रष्ट रहेकाले राजावादीहरू सक्रिय हुने मौका पाए : उपाध्यक्ष श्रेष्ठ

barnanmedia.com · Sun Mar 16 23:12:11 GMT 2025

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्ट रहेकाले राजावादीहरू सक्रिय हुने मौका पाएको बताएका छन्।

माओवादी केन्द्र धनकुटा नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अघिल्लो सरकारले गरेको सुशासनलाई यो सरकारले अवरोध गरेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)