पाँचतारे र त्यसभन्दा माथिका होटल तथा आयातित तयारी मदिरामा विलासी शुल्क
onlinekhabar.com · Fri May 29 16:38:49 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले पाँचतारे र त्यसभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्री मूल्यमा २ प्रतिशत विलासी शुल्क लिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लक्जरी होटल रिसोर्ट र आयातित मदिरामा यस्तो शुल्क तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)