कैलालीका हिक्मत थापालाई अफ्रिकाको ‘बेस्ट सीईओ लिडरशिप अवार्ड’
arthadabali.com · Mon Sep 14 11:21:45 GMT 2026

काठमाडौँ / कैलालीको टीकापुरका हिक्मत थापा अफ्रिकाको प्रतिष्ठित बेस्ट सीईओ लिडरशिप अवार्ड२०२६ बाट सम्मानित भएका छन्। अफ्रिकाको लागोसमा आयोजित अफ्रिका ब्रान्ड अवार्डको २०२६ संस्करणमा थापालाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)