मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख
khabarhub.com · Mon Jun 22 12:10:29 GMT 2026

मन्थली – मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)