मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ३ करोडको बजेट
lokaantar.com

रामेछापको मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेकी छिन् ।
नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
सरोज गुरागाईं