मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नगर गान’ तयार गर्दै बर्दघाट

barnanmedia.com · Wed Feb 12 21:36:53 GMT 2025

पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम सुरु गरेको छ ।

आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताउनुभयो । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)