सर्वोच्चले सरकार र सेनालाई सोध्यो-ग्रीन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो ?
annapurnapost.com · Mon Sep 14 11:21:31 GMT 2026

काठमाडौं : नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गर्दै आएको ‘ग्रीन आर्मी नेपाल’को वैधानिकतामाथि सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपालका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)