मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा 'पिङ्क' जुत्ताको नयाँ ट्रेन्ड

nagariknews.nagariknetwork.com · Mon Jun 22 12:02:16 GMT 2026

जुलाई १९ मा मेटलाइफ स्टेडियममा विश्वकप विजेताले ट्रफी उचाल्नुअघि प्रतियोगिताको सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउनेछन्। तर यसपटक विश्वकपमा सबैभन्दा धेरै चर्चा ट्रफीको मात्र नभई खेलाडीहरूले लगाएका पिङ्क बुटको पनि भइरहेको छ।

अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको २०२६ विश्वकपमा धेरै खेलाडीहरूले चम्किला पिङ्क रंगका फुटबल जुत्ता लगाएका छन्। मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा २२ खेलाडीमध्ये १९ जनाले पिङ्क जुत्ता लगाएका थिए, जसले यो ट्रेन्ड कति लोकप्रिय छ भन्ने देखाउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय