मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

nagariknews.nagariknetwork.com · Mon Jun 22 12:14:38 GMT 2026

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ।

प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै व्यवस्थित विकासका लागि स्थानीय तह सक्रिय बनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)