महासंघका विभिन्न परिषद्हरु र समितिका सभापति मनोनित, कुन समितिमा कोको ?
clickmandu.com · Mon Jun 22 12:21:49 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न समिति र परिषद्हरूले नयाँ नेतृत्व पाएका छन् । सोमबार बसेको महासंघको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार, परिषद् र विभिन्न समितिका सभापतिहरू मनोनयन गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति र अर्का पूर्वअध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)