चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
nepalpress.com · Mon Jun 22 12:16:49 GMT 2026

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ।
लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)