मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध लागूऔषधसहित एकजना पक्राउ

khabarhub.com · Mon Jun 22 12:16:38 GMT 2026

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध गेट एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट, नाईट्राभेट ८ ट्याब्लेट र नगद १ लाख ४५ हजार रूपैयाँ सहित काठमाडौं सिफल बस्ने ५७ वर्षीय लक्ष्मण सिटौलालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय