विकास निर्माणमा सुस्तताः ट्र्याक खुलेको चौबिस वर्षपछि सडक स्तरोन्नति
deshsanchar.com · Wed Feb 12 22:42:55 GMT 2025

गलकोट (बागलुङ)- ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।
बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छ भने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)