आगलागीबाट चार वटा पसलमा क्षति
barnanmedia.com · Wed Feb 12 22:38:34 GMT 2025

घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ ।
बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षति पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)