बेलायत फर्किएपछि मेघनले देखाइन् पारिवारिक जीवनको झलक
nepalviews.com · Mon Sep 14 11:30:51 GMT 2026

काठमाडौं । ससेक्स फर्किएपछि डचेस अफ ससेक्स मेघनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै आफ्नो पारिवारिक जीवनको झलक सार्वजनिक गरेकी छन् ।
३४ सेकेन्ड लामो भिडियोमा ह्वाम!को ‘वेक मी अप बिफोर यू गो-गो’ गीत बजिरहेको छ । भिडियोको सुरुवातमा मेघन आफ्ना पति प्रिन्स ह्यारीसँग ग्रामीण बाटोमा हिँडिरहेको देखिन्छ । हिँड्ने क्रममा उनले फर्किएर ‘कम अन, यू’ भनेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)