रास्वपाको बन्दसत्र आजका लागि स्थगित
kendrabindu.com · Mon Jun 22 12:24:15 GMT 2026

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजका लागि स्थगित भएको छ ।
आज बिहान ९ बजे सुरू गर्ने तालिका रहेको रास्वपा महाधिवेशनको बन्दसत्र मधेस प्रदेशका प्रतिनिधिभित्र विवाद भएपछि स्थगित भएको हाे । आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
मधेस प्रदेश
काठमाडौँ