मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्थापन पक्षले सहमतिको गम्भीर प्रयास नगरेको महतको आरोप

ratopati.com · Mon Sep 14 11:36:11 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् । ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचार गर्ने काम मात्रै भएको उनले दाबी गरेका हुन् ।

सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल नभएको बताए। ३ गते हुने वडा अधिवेशनमा सहभागी भए १४ औँ महाधिवेशनबाट निर्वाचित भई हाल बाहिर रहेका नेताहरूलाई विशेष अधिवेशनमा समेट्ने प्रस्ताव गरिएको जानकारी उनले दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)