जेनजी घाइते गौतमलाई केयूले पूर्ण छात्रवृत्तिमा पढाउने
onlinekhabar.com · Mon Sep 14 11:35:31 GMT 2026

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।
काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ का गौतमलाई विश्वविद्यालयले कम्प्युटर साइन्सको स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)