मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखापत्रकर्मी न्यौपानेलाई पत्नीशोक

gorkhapatraonline.com · Mon Jun 22 12:28:24 GMT 2026

गोरखापत्र संस्थानको कम्प्यूटर शाखामा कार्यरत वरिष्ठ कम्प्यूटर अधिकृत टोपनाथ न्यौपानेलाई पत्नीशोक परेको छ ।

उहाँकी पत्नी ३८ वर्षीया सुधा घिमिरेको आइतबार राति उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । उहाँ अबुर्द रोगबाट पीडित हुनुहन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)